विराटनगर
सुनसरी र मोरङबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १३ गते सुनसरीको कोशी गाउँपालिका– १ बाट इलाका प्रहरी कार्यालय लौकहीले पैदल यात्री दुहवी नगरपालिका– ३ का दिपक परियार र उदयपुर बेलका नगरपालिक– ३ का बल बहादुर थापालाई २ ग्राम १७ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै झापाको झापा गाउँपालिका– ५ बाट प्रहरी चौकी शरणामतिले बाह्रदर्शी गाउँपालिका– २ का खड्ग राजवंशी र बाह्रदर्शी गाउँपालिका– १ का चैतन हेमरमलाई १ ग्राम ९५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुन्सधान भईरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । कार्तिक १३ गते सिमावर्ती एरिया ईलाकाहरुमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा नेपाल भित्र्याउदै गरेको बिभिन्न प्रकारको लत्ताकपडा साडी लगायतका सामानहरु बरामद गरेको हो । बरामद गरिएका करिव ११ लाख ३७ हजार ५ सय रुपैँया बरावरको सामान प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।